देश/प्रदेश « Khabarhub

बढ्दैछन् मानवअधिकार उल्लङ्घनका घटना

वीरेन्द्रनगर– कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघनका घटना बढ्न थालेका छन्। राज्य पक्ष र अन्य पक्षबाट गरी पछिल्लो एक वर्षको अवधिमा ४ सय ५३ मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । वीरेन्द्रनगरमा मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले यस्ता घटनामा महिला बढी प्रभावित भएको जनाएको छ । विभिन्न घटनामा ३ सय ५३ महिला तथा १…