Live on
Your Voice, Your Power
काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले शहीद गोविन्द गीतमककी तीन छोरीलाई विद्यालयमा भर्ना गराएकी छिन् । बालुवाटारस्थित मातृभूमि शिक्षा सदनमा भर्ना गराउँन मन्त्री मगर आफै उपस्थित भएकी थिइन् । यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमकी तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा मन्त्री मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट…