Live on
Your Voice, Your Power
पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त…