Live on
Your Voice, Your Power
काठमाडौं– अनौपचारीक सेवा केन्द्र इन्सेकले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक सार्वजनिक गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेका हुन् । इन्सेकका अनुसार सन २०१८ मा अपहरणको संख्या ३८ छन् , तस्तै १०२ गीरफ्तारी, कुटपीट २३२ , बाल अधिकारका घटना १२ सय ४८ भएका छन् भने २ जनाको थुनामा मृत्यु,…