Live on
Your Voice, Your Power
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ । यो क्षेत्रमा केही वर्षयता हात्ती र बाघको आक्रमणका छुट्टाछुट्टै घटनाबाट चार जनाको मृत्यु भएको सबडिभिजन वन कार्यालय कुण्डा, (कञ्चनपुर)का अधिकृत दिनेशकुमार यादवले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् । गत वर्षमात्रै बेलौरी नजिकको पचुइँमा बाघको…