देश/प्रदेश « Khabarhub

भारतको तीन करोड सहयोगमा निर्मित आँबुखैरेनी क्याम्पस भवन उद्घाटन

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबुखैरेनी क्याम्पसको भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोडभन्दा बढी लागतमा सम्पन्न परियोजनाको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त उद्घाटन गरे । भारत सरकारको अनुदान सहयोग आँबुखैरेनी…