देश/प्रदेश « Khabarhub

संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसमा भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसपटकको संविधान दिवस…