देश/प्रदेश « Khabarhub

चन्द्रागिरिमा कार रेस प्रतियोगिता

कीर्तिपुर – राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रोस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् । नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसनद्वारा चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आज आयोजित प्रतियोगितामा विप्लप श्रेष्ठ दोस्रो भएका थिए । प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन्…