Live on
Your Voice, Your Power
बागलुङ– राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको आठ वर्ष बितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुुवागतिमा भइरहेको छ ।…