Live on
Your Voice, Your Power
मोरङ- मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ लिम्बूले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपैयाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन् । एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरी शनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाइ धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेको हो । चमेना गृहको पथरी शनिश्चरे नगरपालिकाका नगर…