Live on
Your Voice, Your Power
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाचार संकलनका क्रममा फेयर नेपालकर्मी सविन तिमल्सिनालाई प्रहरीले तीनकुनेबाट नियन्त्रणमा लिएको हो ।तिमल्सिनालाई रामशाहपथस्थित काठमाडौं जिल्ला प्रहरी परिसरको निर्माणाधिन भवनभित्र ४ घण्टा राखिएको थियो । उनले सूचना तथा प्रसारण…