Live on
Your Voice, Your Power
रुकुम- भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम पुगेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष सो क्षेत्रका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापानपत्र बुझाएको हो । कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप…