Live on
Your Voice, Your Power
दिनभर आजमा रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित, संघीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र, प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता, एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह, सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस, सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागलगायतका समाचारले प्रमुख स्थान पाए । रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको…