देश/प्रदेश Archives | Page 598 of 1926 | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

दिनभर आजमा आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित, ललिता निवास प्रकरणका चार आरोपीलाई ७ दिन हिरासतमा राख्न अनुमति, सर्वोच्चद्वारा सभापति लामिछानेविरुद्धको रिट खारेजलगायतका समाचारहरुले प्रमुख स्थान पाए । आर्थिक वर्ष २०८०र८१ को बजेट बहुमतले पारित संसदले आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुतले पारित गरेको हो ।…