Live on
Your Voice, Your Power
काठमाडौँ- विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीन वटा नेपाल-भारत सीमा नाकाबाट मानव बेचविखनबाट जोगाएर दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ । संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ । संस्थाले नेपाल…