देश/प्रदेश « Khabarhub

सकियो १० वर्षमा एकपटक पालो आउने न्यकू जात्रा

ललितपुर - ललितपुरको पाटनमा एक हजार चार सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक न्यकू जात्रा आज सकिएको छ । गाईजात्रा सुरु भएको भोलि पल्टदेखि सुरु हुने न्यकू जात्रा आज सकिएको हो । निधन भएपछि परलोकमा गएका आफन्तहरूको आत्माले शान्ति पाओस् भनी कामना गर्दै विश्वासको साथ मनाइने न्यकू जात्रा पाटन क्षेत्रको दश वटा टोलमध्ये प्रत्येक वर्ष…