देश/प्रदेश Archives | Page 685 of 2034 | Khabarhub Khabarhub

कोइलाबास भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो ।  जेठ मसान्तसम्ममा ८३…