देश/प्रदेश « Khabarhub

बागमती प्रदेशमा लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

काठमाडौँ – बागमती प्रदेशमा गाईर्भैँसीमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान आजदेखि सुरु भएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि उक्त अभियान नै सञ्चालन गरेर प्रदेशको ९१ वटा स्थानीय तहमा आजदेखि एकैपटक खोप लगाउने कार्य सुरु गरेको मन्त्रालयका पशु डा…