देश/प्रदेश « Khabarhub

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप प्रदान 

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप…