Live on
Your Voice, Your Power
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य अनुसार भारतीय सुन्तला ११० रूपैयाँ, कालो अंगुर र अनार २२० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १२०, अम्बा…