देश/प्रदेश Archives | Page 85 of 2043 | Khabarhub Khabarhub

दुई दाना सुन्तला चोर्नेलाई कति होला सजाय ?

काठमाडौं – राजावादीको आन्दोलनका क्रममा शुक्रबार कोटेश्वरस्थित भाटभटेनीबाट स्याउ, सुन्तला, लिपस्टिक र रक्सीका बोतल लुटपाट गर्नेमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिसकेको छ । उता सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ– गोजीमा दुई दाना सुन्तला हालेर हिँड्ने व्यक्तिलाई कति सजाय होला ? के दुई–चार दाना सुन्तला बोकेर हिँडेकै कारण उनले पनि जेल नै जानु पर्ला त ? अपराध…