देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ, महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल, प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान, उच्च अंकले घट्यो सेयर बजार, सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना लगायतका समाचारले प्रमुख स्थान पाए । प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन…