देश/प्रदेश « Khabarhub

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक प्रहरीको नियन्त्रणमा

काठमाडौँ- कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा बागलुङका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही वैशाख १७ गते आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ…