Live on
Your Voice, Your Power
सर्लाही– विषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो । लगत्तै लालबन्दी नगरपालिका १, नवलपुर स्थित सर्प दंश उपचार…