Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरीले लागु औषध ब्राउन सुगरसहित नागढुङ्गाबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पाँचथर फालेलुङ गाँउपालीका वडा नं ५ का २४ वर्षीय राकेश थाम्सुहाङलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतको सिलगुडीबाट काठमाण्डौ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको यात्रुवाहक बसमा चेकिङ गर्ने…