Live on
Your Voice, Your Power
लमजुङ- बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालबालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ । कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर- ८ मा रहेको बालगृहका बालबालिकालाई न्यानो ट्रयाकसुट ११ सेट र थर्मस नौ थान प्रदान गरेको हो । सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बाल दिवस तथा कार्यक्रमको औचित्यबारे…