देश/प्रदेश « Khabarhub

बागलुङमा तीन घण्टामा तीन वटा भूकम्प

काठमाडौं - बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् । बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको…