Live on
Your Voice, Your Power
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन डोला (पिङ) राखेका छन् । श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबीच भागमा डोला राखिएको हो । राना थारु समुदायमा परम्परागतकालदेखि डोला राख्ने चलन रहेको वडाध्यक्ष नवलसिंह राना बताउँछन् । उनका अनुसार गाउँको बीच भागमा राखिएको डोलालाई विवाहित महिलाले सजाउँछन् । त्यस अवसरमा उनीहरूले लोकभाकामा गीत पनि…