Live on
Your Voice, Your Power
भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । आज बिहानै देखि देश भरका गणेश मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा…