धर्म / संस्कृति « Khabarhub

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत

मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने समय लाग्छ अर्थात जन्मको केही समयपछि मात्र देखिने गर्दछ । यस्तोमा महिलाको शरीरको कतिपय अंगमा हुने कोठीलाई शुभ संकेतका रुपमा ज्योतिष शास्त्रमा मान्ने गरिन्छ । साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ…