धर्म / संस्कृति « Khabarhub

दुःख टाढा भागाउने गौतम बुद्धका सात सूत्र

कतिपय अवस्थामा मानिसहरु आफुलाई अभाव, कष्ट वा दु:खमा देख्दछन् । जसका कारण मानिस जीवनमा दुःख छ भनेर चिन्तित हुने गर्दछन् । तर हाम्रो मनमा किन दु:ख आयो वा दु:ख महशुस हुन थाल्यो, चिन्ताको खास कारण के हो ? यसबारे भने हामी कारण खोज्दैनौ । भगवान् गौतम बुद्धले मानिसलाई हुने यस प्रकारको चिन्ता र तनावबाट बच्न…