धर्म / संस्कृति Archives | Page 38 of 249 | Khabarhub Khabarhub

कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा

काठमाडौं – तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  स्थानीय जातका गाईमा हुने जुरोले…