धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६ अगष्ट १७ तारिख। साउन शुक्ल पक्षको पञ्चमी तिथि । नाग पञ्चमी, सिंह संक्रान्ति र थारु गुरिया पर्व । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै…