Live on
Your Voice, Your Power
काठमाडौं- इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र श्री झ्यालिन्चाको मुखौटा लाखेनानीबाट निकालिएको छ । राजधानी उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राको सुरुवातको संकेतका रूपमा यी परम्परागत पात्रका मुखौटा निकाल्ने दिनलाई विशेष महत्वका साथ लिइन्छ । एकादशीका दिन धार्मिक तथा सांस्कृतिक विधिअनुसार पूजा गरी मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालिन्छ । निकालिएका मुखौटा…