समाचार Archives | Page 2564 of 7428 | Khabarhub Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा

रुपन्देही – सशस्त्र प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । बुधबार करीब ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ र एक ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल…