Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा असहमति जनाएका हुन् । “म सभापति भएपछि तीनवटा काम गर्नेछु । पहिलो पार्टी एक गर्ने, दोस्रो विधान…