समाचार Archives | Page 6815 of 6948 | Khabarhub Khabarhub

विदेशी लगानीको आधार तयार– अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तयार भएको बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार तय भएको बजेटमा दाबी गरेका छन् ।