Live on
Your Voice, Your Power
काठमाडौँ – देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू–भागको एक-दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै बुधबार राति नै पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी क्षेत्रका एक-दुई…