समाचार Archives | Page 6878 of 6976 | Khabarhub Khabarhub

७० प्रतिशत सवारी साधन बीमाको दायरा बाहिर, सरकारी कार्यालयका सवारीकै हुँदैन बीमा

काठमाडौं – करीब ७० प्रतिशत सवारी साधन बीमा नै नगराई सडकमा गुडीरहेका छन् । चालु आर्थिक वर्ष सुरु भएको ९ महिनामा ६ लाख ९६ हजार ६ सय ८९ साना ठूला सवारी साधनले मात्र राष्ट्रिय बीमा समितिमा बीमा गराएको समितिको तंथ्याकमा उल्लेख छ । हाल देशमा दुईपाँग्रे र चार पाँग्रे गरि करिब ३४ लाखभन्दा धेरै सवारी…