समाचार Archives | Page 6880 of 6993 | Khabarhub Khabarhub

दैलेखलाई केन्द्र बनाएर ५.१ म्याग्नेच्यूटको भूकम्पको धक्का

दैलेख–आइतबार बिहान दैलेखलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति १२ बजेर ३६ मिनेट जाँदा ५.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । नौमुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न स्थानमा धक्का महशुस भएको थियो । २०७२ साल वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका परकम्प आइरहँदा दैलेखमा आएको…