Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथु अहिले ललितपुरको इमाडोलस्थित आफ्नो घरमा आमा बुबासँगै लकडाउनको समय कटाइरहेका छन् । फागुन तेस्रो साताबाट नेपाली टोली फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको बन्द प्रशिक्षणमा जुटेको थियो । तर, फागनु अन्तिम साता नेपाल सरकारले भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाएसँगै नेपालमा खेलकुद गतिविधि…