समाचार Archives | Page 6904 of 6982 | Khabarhub Khabarhub

नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौं– आजबाट नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । नयाँ वर्ष प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदनप्रदान गरि नयाँ वर्षको पहिलो दिन उल्लास र उमंगका साथ मनाउँदैछन् । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ ।…