समाचार Archives | Page 6940 of 7892 | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको छ । शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु…