Live on
Your Voice, Your Power
काठमाडौं - रुसमा कोरोना संक्रमित राखिएको एक अस्पतालमा आगलागी हुँदा ५ जना बिरामीको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना बिरामीको जलेर मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीपछि एक सय ५० जनालाई अस्पतालबाट सुरक्षितरुपमा निकालिएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा अझै पूर्ण…