समाचार Archives | Page 6949 of 7892 | Khabarhub Khabarhub

कोरोना भाइरस: २४ घण्टामा थपिए विश्वमा १ लाख ७३ हजार संक्रमित, क‍ूल संख्या १ करोड ५ लाख

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमा १ करोड ५ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार (आज) बिहानसम्म ५ लाख १३ हजार १ सय ७२ जनाले कोरोना भाइरसको संक्रमणपछि ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त…