समाचार Archives | Page 7044 of 7406 | Khabarhub Khabarhub

भारतले बंगलादेशलाई ८ विकेटले हरायो

काठमाडौं- घरेलु टोली भारतले बंगलादेशविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटको जीत निकालेको छ । राजकोटमा बिहिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जीतमा कप्तान रोहित शर्माले ८५ रनको अर्धशतकीय इनिङ्स…