Live on
Your Voice, Your Power
काठमाडौं- पूर्व अर्थमन्त्री डा रामशरण महतको नयाँ पुस्तक ‘ट्रायल्स, ट्रेमर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’ सार्वजनिक भएको छ । बुधबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक सार्वजनिक गर्दै पुस्तकका विषमा चर्चा गरेका थिए । पुस्तकमा सबै कुरा समेटिएको भएपनि पूर्वाधार विकासको नाममा वातावरणमा परेको असरको बारेमा उल्लेख नभएको तर्क गरे । उनले फरक…