Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको छ । संविधानले व्यवस्था गरेको सूचनाको हकलाई प्रत्याभूत गराउन सूचनाको हक सम्बन्धि ऐनले ‘प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ’ भनिएको छ । साथै सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र संरक्षण गर्नुपर्ने व्यवस्था ऐनमा उल्लेख छ । सूचनामा नागरिकको सहज पहुँच…