Live on
Your Voice, Your Power
धनगढी– कैलाली प्रहरीले चोरी गरिएको २६ लाख भारतीय रुपैयाँ (भारु)सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल छन् । प्रहरीका अनुसार केही महिला अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए । भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल…