Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र बंगलादेश द्विपक्षीय चौथो व्यापार वार्ता सुरु भएको छ । दुई देशबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव स्तरीय व्यापारसम्बन्धी वार्ता मंगलबारदेखि सुरु भएको हो । वार्ताका लागि नेपालका तर्फबाट वाणिज्य सहसचिव नवराज ढकालको नेतृत्वमा १४ सदस्यीय टोली र बंगलादेशबाट सहसचिव सरिफा खानको नेतृत्वमा सात सदस्यीय टोलीले छलफल गरेका हो । छलफलमा बंगलादेशका…